Showing posts with label नयाँ मतदाता नामावली सार्वजनिक. Show all posts
Showing posts with label नयाँ मतदाता नामावली सार्वजनिक. Show all posts

Monday, April 17, 2017

निर्वाचन आयोगद्वारा नयाँ मतदाता नामावली सार्वजनिक, हेर्नुहोस् तपाईंको नाम छ कि छैन!

      

         फोटोसहितको मतदाता नामावली निर्वाचनमा मतदान गर्नको लागि सबै योग्य नागरिकहरूले फोटोसहितको मतदाता नामावलीमा अनिवार्य नाम दर्ता गराउनु पर्दछ । १६ वर्ष उमेर पूरा गरी नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त व्यक्तिले मतदाता नामावलीमा नाम दर्ता गर्न सक्नेछन् तर प्रचलित कानुनअनुसार १८ वर्षउमेर पूरा भएपछि मात्र निजहरूलाई मताधिकार प्राप्त हुनेछ ।
http://election.gov.np/election/np/bbvrs

http://election.gov.np/election/np/bbvrs


          फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्न निम्न शर्तहरू पूरा गर्नुपर्दछ :
 क) नेपाली नागरिक भएको हुनुपर्छ ।
 ख) १६ वर्षउमेर पूरा गरी नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेको हुनुपर्दछ ।
 ग) कुनै निर्वाचन क्षेत्रभित्रको गाउँ विकास समिति/नगरपालिकामा स्थायी बसोबास गरेको हुनुपर्दछ ।

हेर्नुहोस् तपाईंको नाम छ कि छैन! 

http://election.gov.np/election/np/bbvrs

World Cup 2018 Schedule in Nepali Time

World Cup 2018 Schedule in Nepali time: Group A to Group D       Group E to Group H         Group A to Group E ...